काठमाडौँ। एनएलजी इन्स्याेरेन्सको १५ साउनमा बस्नेगरी विशेष साधारणसभा बाेलाएकाे छ । कम्पनीले हाल कायम चुक्ता पुँजीमा ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेस गर्नेछ । ...