बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

शिल्पी थिएटरमा ‘ट्रान्जिट’ को मञ्चन

काठमाडौँ । नाटक ‘ट्रान्जिट’को मञ्चन सुरु भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा बिहीबारबाट नियमित रुपमा नाटक मञ्चन सुरु भएको हो । नाटकको पहिलो सो बिहीबार सेलिब्रिटी, पत्रकार लगायतलाई...