मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

झापा । चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो । भारतीय अध्यागमन...