सुर्खेत । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले कर्णालीका कुनै पनि ठाउँमा खाद्यान्न (चामल) अभाव नरहेको दाबी गर्दै प्रादेशिक कार्यालयमै करिब १३ हजार क्विन्टल खाद्यान्न मौज्दात...