सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

विवादास्पद दफा ६४ को चौतर्फी विरोध : राजनीतिक आवरणका जघन्य घटनालाई जोगाउन खोजियो !

काठमाडौँ । ‘सडकको किनारमा मान्छेको हत्या हुन्छ, मान्छेलाई मारिन्छ, त्यसपछि त्यहाँ राजनीतिक पर्चा छोडिन्छ र त्यहाँ क्रान्तिका लागि भनेर लेखिन्छ । अनि त्यो पर्चाका आधारमा सरकारले ओहो यिनीहरू त राजनीतिक...