काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र पोखरास्थित बंजी नेपाल एडभेन्चर प्रा. लि बिच बैंकका ग्राहकलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको...