बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्षमा रवि धमला

काठमाडौँ । नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्ष रवि धमला चुनिएका छन् । एसोसिएसनको प्रथम अधिवेशनले नेक्स्ट मोडल एजेन्सीका सञ्चालक रवि धमलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ...