शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय आविस्कार केन्द्रका इन्जिनियरहरूले बनाए मल्टी रोटर ड्रोन

काठमाडौँ । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले मल्टी रोटर ड्रोन बनाएको छ । प्राकृतिक विपत्तिको बेला टाढासम्म राहत तथा औषधिजन्य सामग्री पुर्‍याउन बलियो ड्रोनको निर्माण पुन नेतृत्वको आविष्कार केन्द्रले...