मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

नेपाली कामदारलाई लक्षित गरी मलेसियामा बीमा सम्बन्धी  अन्तरक्रिया

काठमाडौँ । सन नेपाल लाइफले मलेसियामा बीमा सम्बन्धी  अन्तरक्रिया सम्पन्न गरेको छ ।  नेपाली कामदारलाई वैदेशिक रोजगार बीमाबारे जानकारी गराउने उद्देश्यले उक्त  अन्तरक्रिया कार्यक्रम गरिएको कम्पनीको भनाइ छ । ...