काठमाडौँ । मङ्गलवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठान गायक सुजन चापागाईंले तताए । ‘लजाएर एक्लै किन बसेकी मायालु’ बोलको गीतबाट प्रस्तुति सुरु गरेका उनले करिब ३ घण्टा साङ्गीतिक महोल बनाए । करिब...