काठमाडौँ । भेपमा लुकाएर सुन तस्करी गर्ने समूहविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको कसुरमा पनि मुद्दा दायर गरिएको छ । पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा रेशम महरा ‘राहुल’सहित ११ जनालाई प्रतिवादी...