काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले दर्ता गराएको गाली बेइज्जती मुद्दामा काठमाडौँ जिल्ला अदालतले एन्फाका वर्तमान महासचिव किरण राईको नाममा म्याद तामेल गरेको छ । ...