काठमाडौं । लक्ष्मी सनराईज बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । कम्पनीको यही असार २९ गते बसेको २७८ औं सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो । ...