शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

शैक्षिक परामर्श संघको अध्यक्षमा ४ जनाको उम्मेदवारी, विष्णुहरि र शेषराजबीच कडा प्रतिस्पर्धा

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को शनिबार निर्वाचन हुँदैछ । त्यसका लागि दुई प्यानलसहित ४ जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । पूर्वअध्यक्ष विष्णुहरि पाण्डे र द्वितीय उपाध्यक्ष...