काठमाडौँ । उपभोक्ता जागरण अभियान नेपालले निजी विद्यालायको शुल्क मिटरब्याजीको भन्दा महँगो भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । उपप्रधान समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै अभियानले निजी विद्यालायको फाराम शुल्क,...