मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

संसद् सचिवालयलाई चीनले दियो ८ वटा बिजुली गाडी, चार्जिङ गर्न महाभारत !

काठमाडौँ । चीनले नेपालको संघीय संसद्का लागि भनेर ८ वटा बिजुली गाडी उपहार दिएको छ । झन्डै साढे ३ करोड रुपैयाँ पर्ने ती गाडी सोमबार रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको हो...