आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डोद्वारा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक टेन ह्यागको चर्को आलोचना

काठमाडौँ । समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोले गौरवशाली इतिहास बोकेको इङ्लिस प्रिमियर लिग क्लब म्याचनेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागको चर्को आलोचना गरेका छन् । म्यानचेस्टर युनाइटेड...