काठमाडौं । इंग्लिश क्लब लिभरपुललाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती भएको दोस्रो लेगमा लिभरपुल पीएसजीसँग पेनाल्टी सुटआउटमा पराजित नकआउट चरण गुमाएको...