काठमाडौं । राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगम र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबिचको तिक्ततापूर्ण सम्बन्ध पुनः सतहमा आएको छ । निगमले विना अनुमति वाइडबडी ‘ए३३०–२०० ९एन–एएलवाई’ जहाज मर्मतका लागि...