मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

भुवन केसीविरुद्धको मुद्दा जितेपछि साम्राज्ञीले भावुक हुँदै भनिन्, ‘अब बल्ल श्वास फेर्न पाउँछु’

काठमाडौँ । अभिनेता भुवन केसीले १० करोड क्षतिपूर्ति माग गर्दै आफूविरुद्ध दायर गरेको गाली बेइज्जती सम्बन्धी मुद्दा जितेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अब बल्ल आफूले श्वास फेर्न पाउने बताएकी छन्...