रियाद । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले साउदी प्रो लिगमा अल नासरले साबिक विजेता अल हिलाललाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा अल नासर ३–१ गोलले विजयी...