मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रहरीलाई प्रहरीले नै हातखुट्टा बाँधेर यातना दिएको घटना छानबिन गर्न समिति गठन

सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हातखुट्टा बाँधेर यातना दिइएको सम्बन्धमा छानबिन समिति बनाइएको छ । मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) जनक...