सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

महिलाले निरन्तर हाँक्दै सामुदायिक वन

तिलोत्तमा । रूपन्देहीको देवदह–९ मा रहेको जनप्रिय सामुदायिक वन २०६६ सालमा महिलाको हातमा हस्तान्तरण भयो । सामुदायिक वनमा महिला नेतृत्वसँगै संरक्षणमा स्थानीय महिलाको जीवनको एक महत्त्वपूर्ण पाटो बनेको छ ।...