विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको औचित्य र आवश्यकता महसुस हुनेगरी अझै प्रभावकारी काम गर्न सके सङ्घीयताको उद्देश्य प्राप्त हुने बताएका छन् । कोशी प्रदेश सरकार...