सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

सांसद मोहन बस्नेत पुगे सार्वजनिक लेखा समितिमा

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत रहेका संसदीय समितिका सदस्यहरूको हेरफेर गरिएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सदस्यहरूको समिति हेरफेरका लागि गरेको प्रस्ताव सभाले अनुमोदन गरेको हो...