मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताएका छन् ।  शुक्रवार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अवैध सुन...