सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रसूतिगृहमा शिशु प्रदर्शनी हुने

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ५९ औ‌ शिशु प्रदर्शनी गर्ने भएको छ।  अस्पतालले प्रसूति गृहमै जन्मेर एक वर्षसम्मका शिशुलाई प्रदर्शनीमा सहभागी सोमबार एक सूचना जारी गरेको हो...