पोखरा । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तीन महिनाभित्र सक्ने सहमति भएको छ । नेपाल–भारतबीच (गभर्निङ बडी)को पोखरामा भएको आठौँ संयुक्त बैठकले तीन महिना भित्रै डीपीआर बनाउने ...