शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय

तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित

जुम्ला । यहाँको तातोपानी गाउँपालिकाले १६ औँ हिउँदे गाउँसभाबाट १७ वटा विधेयक पारित गरेको छ । आज भएको हिउँदे गाउँसभाले कार्यालयको काम, कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन १७ वटा...