इनरूवा । सुनसरीको हरिनगर गाउँपालिका–४ मा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय उमेश मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भुटाहाबाट चिमडीतर्फ...