शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका विभिन्न कानुन अनुमोदन गर्न सल्लाहकार परिषदद्वारा सिफारिस

काठमाडौं । केन्द्रीय श्रम सल्लाहकार परिषदले अन्तर्राष्ट्रिय श्रम सङ्गठनका विभिन्न कानुन अनुमोदन गर्न सिफारिस गरेको छ ।  शुक्रबार बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद् बैठकले सङ्गठनको महासन्धि ८१ श्रम निरीक्षण सम्बन्धी...