आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

दाङको राजुपुर गाउँपालिकाबाट एसईईमा एक जना उत्तीर्ण

दाङ । दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एकजना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाभित्र रहेका आठ माध्यमिक विद्यालयका दुई सय ५० जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा...