बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बालिकालाई अश्लीलता प्रदर्शन गर्न लगाई अनुचित लाभ लिने खोज्ने २० वर्षीय युवक पक्राउ

काठमाडौँ । बालिकालाई अश्लीलता प्रदर्शन गर्न लगाई अनुचित लाभ लिन खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको वनस्थलीका २० वर्षीय आयुष कुँवर रहेको साइबर ब्युरोले जनाएको...