वास्तुशास्त्रलाई अझै पनि अत्यावश्यक रूपमा लिने गरेको पाइँदैन । मानिसले यसलाई ख्याल–ख्याल या सामान्य रूपमा लिने गरेको पाइन्छ । यद्यपि यो एउटा यस्तो विज्ञान हो, जसले हरेक वस्तुलाई वैज्ञानिक रूपमा...