निर्वाचन आयोगले विभिन्न निर्वाचन कानुनहरूलाई एकीकृत गर्दै निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकलाई अन्तिम रूप दिएको छ । जसमा मतदातालाई भोट दिन मन नलागे ‘नो भोट’ को चिन्हमा मतदान...