काठमाडौँ । नेपालको निजी व्यावसायिक इतिहासमा लामो इतिहास बोकेको एउटा व्यावसायिक घराना हो ‘एमभी दुगड’ । शताब्दी अघिदेखि नेपालमा व्यवसाय सञ्चालन गर्दै आएको यस समूहले दाल चामल, नुन, तेलदेखि कपडा हुँदै...