काठमाडौँ । राष्ट्रियसभाले राष्ट्र ऋण उठाउने विधेयक- २०८१ सर्वसम्मतिले पारित गरेको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई मुल रुपमै सुझावबिना पारित...