मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

बार–कर्मचारी आन्दोलन : प्रेमिका तामाङविरुद्ध प्रहरीमा जाहेरी दर्ता गर्ने वकिलको तयारी

काठमाडौँ । कानुन व्यवसायीहरुले ललितपुर जिल्ला अदालतका नायव सुब्बा प्रेमिका तामाङविरुद्ध ललितपुर प्रहरीमा जाहेरी दिन लागेका छन् । कर्मचारी तामाङले घुस मागेको दावीसहित उनीविरुद्ध जाहेरी दिन लागिएको हो ।  ...