बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

संसद् बैठकमै माननीयज्यूहरू घ्वारघ्वार गर्दै निदाउनुहुन्छ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् । आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले संसद् बैठकका बेला...