आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण

काठमाडौँ । विश्वका सातवटै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियान थाल्नुभएका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण गरेका छन् । अर्जेन्टिनास्थित माउन्ट अकोन्कागुआको बिहीबार...