शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

कमजोर कम्पनीको महँगो सेयर मूल्य !

काठमाडौँ । विराटनगरमा कर्पोरेट कार्यालय भएको एउटा प्रदेशस्तरको विकास बैंक छ, सप्तकोशी डेभलपमेन्ट बैंक । आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकमा उक्त वित्तीय संस्था प्रतिसेयर ४२.०९ रुपैयाँले नोक्सानमा देखिन्छ ।...