मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

३३ जनाले लिए काठमाडौँ महानगरभित्रका अस्पतालबाट निःशुल्क उपचार सेवा

काठमाडौँ । २ जना बेवारिसे र ३१ जना विपन्न गरी ३३ जना बिरामीले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरूबाट निःशुल्क उपचार सेवा लिएका छन् । उनीहरूमध्ये १५ जनाको मिर्गौला डाइलासिस...