काठमाडौँ । मुख्य सचिवमा असन्तुष्टि जनाउँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले दिएको राजीनामा स्वीकृत पनि भएको छ।...