आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

उच्च अदालत वीरगञ्जका न्यायाधीश भरत लम्सालको ओखलढुंगा सरुवा गर्न सिफारिस

काठमाडौँ । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश भरत लम्साललाई सरुवा गरिएको छ।  बुधबार बसेको न्याय परिषद्‌को बैठकले लम्साललाई उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगा सरुवा गरेको हो।  त्यस्तै...