शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

पञ्चवर्षीय योजनामा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

काठमाडौँ । राष्ट्रिय योजना आयोगले तयार गरेर मन्त्रिपरिषद्ले पारित गरेको १६ औँ पञ्चवर्षीय योजनामा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक लक्षित कार्यक्रम तथा योजनाहरू समावेश गरिएको पाइएको छ । ...