शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

नागरिकता फाँटका समस्या : कसलाई नागरिकता दिने कसलाई नदिने !

नागरिकको विश्वास र भरोसा बोकेको जिल्ला प्रशासन कार्यालय लमजुङमा कार्यालय खुल्नुभन्दा आधा घन्टाअगाडि नै एक दर्जन सेवाग्राही यताउता टहलिन थाल्छन् । गालामा भर्खर लाली चढ्दै गरेकादेखि चाउरी परेकासम्म, अक्षर चिह्न...