शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

डेनमार्कलाई पाखा लगाउँदै पोर्चुगल सेमिफाइनलमा

काठमाडौँ । डेनमार्कमाथि सजिलो जित हात पार्दै पोर्चुगल यूईएफए नेशन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले आइतबार राति सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेग खेलमा डेनमार्कलाई ५–२ गोलले हरायो । ...