काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल ‘पिक आवर’को समयमा चोक–चोकमा पुगेर सवारी आवतजावत व्यवस्थापनमा आफै खटिएका छन् । मङ्गलबार बिहान व्यस्त रहने ‘अफिस टाइम’को समयमा...