शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।  उक्त घोषणा पारित गर्नका लागि कम्पनीले यही २३ गते साधारण सभाको बैठक बोलाएको छ...