मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

न्यायाधीश श्रीकृष्ण भट्टराईले दिए राजीनामा

काठमाडौँ । अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका न्यायाधीश भट्टराईले नैतिक संकट परेको भन्दै पदबाट राजीनामा दिएका हुन् ।  ...